इजाजतपत्र [Ijajatpatra]
DETAILED SUMMARY / BACK COVER
सार्थक कार्कीको पहिलो उपन्यास हो, इजाजतपत्र । कविता र अनुवादमार्फत साहित्यमा उदाएका उनी पूर्वीय र पाश्चात्य दर्शन, फ्रायडवादी मनोविज्ञान लगायत मानवशास्त्रको अध्ययनमा रुचि राख्छन् । अर्थशास्त्र र व्यवस्थापनमा स्नातकोत्तर कार्की केन्द्रीय बैङ्कमा कार्यरत छन् । राज्य नागरिकको अभिभावक हो कि साथी ? शासक हो कि सेवक ? यिनै संवेदनशील प्रश्नहरू उठाएको उपन्यास हो, इजाजतपत्र ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
इजाजतपत्र [IJAJATPATRA]
AUTHOR
SARTHAK KARKI
CATEGORY
Fiction
PRICE
Rs. 295.00
PUBLISHER
Sangri-La Books
ISBN / SKU
9789937775687
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
116 Pages / Nepali
WEIGHT
0.09 kg (94g)
EDITION
Standard Edition