जातको उन्मुलन [Jaatko Unmulan]
DETAILED SUMMARY / BACK COVER
जातको उन्मूलन लगभग अस्सी वर्ष पुरानो भाषण हो। एउटा यस्तो लिखित भाषण, जुन कहिले पनि सम्बोधन गर्न पाइएन। जब मैले यो भाषण प्रथम चोटि पढ़ें, तब लाग्यो कुनै व्यक्ति निस्लोट अँध्यारो कोठामा गए अनि कोठाका खिड्कीहरू खोलिदिए। जुन विषय प्राय: भारतीयहरुलाई स्कुलमा पढाइन्छ अनि जुन चाहिँ यथार्थ र वास्तविकतामा दैनिक रूपमा हामी आफ्नो जीवनमा देख्छौं र भोग्छौं, ती दुई कुराबिच ठूलो खाडल छ । डा. भीमराव रामजी अम्बेडकरको अध्ययनले त्यो खाडलबिच पुलको काम गर्नेछ। एक डाक्टर अनि एक सन्त-ले वर्तमान सँगसँगै अतीतको चस्माबा भारतको जातपात प्रचलनको प्रश्नबारे विचार गर्दछ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
जातको उन्मुलन [JAATKO UNMULAN]
AUTHOR
CHEWANG YONJAN
CATEGORY
Self-Help
PRICE
Rs. 250.00
PUBLISHER
Lalii Guras
ISBN / SKU
9788194849421
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
256 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition