झुमा [Jhuma]
DETAILED SUMMARY / BACK COVER
‘झुमा’मा एभिएसन, कुरुक्षेत्र, नाकाबन्दी, दुखीलालको कथा, वृद्धप्रेमलगागयत १२ कथा समावेश छन्। कोरोना महामारीका कारण विमोचनको औपचारिक कार्यक्रम भने नगरिएको लेखक दुङमेनले बताए। दुङमेनले कथासंग्रहमा प्रेम, वैवाहिक जीवनपछिको पारिवारिक दायित्व, सन्तानप्रति माया, राजनीतिप्रतिको गुनासो, सामाजिक यथार्थ, प्रेम पछिको वियोग, कोरोना सन्त्रास र यसको नकारात्मक प्रभाव लगायतका विषयलाई समेटेका छन् । झुमामा वरिष्ठ साहित्यकार डा. ध्रुवचन्द्र गौतमका शुभकामना पनि छापिएको छ। साहित्यकार गौतमले झुमाले दुङमेनको सम्भावनाको ढोकालाई फराकिलो बनाएको उल्लेख गरेका छन्।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
झुमा [JHUMA]
AUTHOR
ARJUN DUNGMEN
CATEGORY
Fiction
PRICE
Rs. 300.00
PUBLISHER
Unknown
ISBN / SKU
BB-NEP-17695
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
112 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition