जितौरी [Jitauri]
DETAILED SUMMARY / BACK COVER
शिक्षण पेसा तथा सरकारी कर्मचारीको जिम्मेवारीमा रहेर जीवन जिउँदै गर्दा लेखकले भोगेका प्रत्यक्ष जीवन भोगाइ, उनका अनुभवी आँखाले देखेका तमाम खालका विकृृति विसङ्गतिका सामाजिक बिम्ब अथवा उनले गरेको सामाजिक जीवनको गहिरो अध्ययन र यसबाट उनले प्राप्त गरेको पाको र परिपक्व सामाजिक ज्ञानको भण्डारको रूपमा यो जितौरी कथा सङ्ग्रहको जन्म हुन पुगेकोे छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
जितौरी [JITAURI]
AUTHOR
PURNA OLI
CATEGORY
Fiction
PRICE
Rs. 390.00
PUBLISHER
Bhundipuran Prakashan
ISBN / SKU
BB-NEP-18616
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition