युङफ्राउ [Jungfrau]
DETAILED SUMMARY / BACK COVER
स्विजरल्यान्ड, ग्रिस, पोर्चुगल र बेलायतका सत्ताइसओटा नियात्राहरु सङ्गृहीत युङफ्राउमा पश्चिमी साहित्य, दर्शन, कला, धर्म, संस्कृति आदिका नवीन जानकारी र समुद्रदेखि हिमालसम्मका रोचक तथा रोमाञ्चकारी यात्रावर्णन रहेका छन् । बेलायत र बेल्जियममा चौबिस वर्ष बिताएका डायस्पोरिक साहित्यकार कृष्ण बजगाईं नेपाली भाषा साहित्यको उन्नयनमा निरन्तर क्रियाशील छन् । आख्यान, नियात्रा र कवितामा कलम चलाउने बजगाईंको यो अठारौँ साहित्यिक कृति तथा पाँचौ नियात्रासङ्ग्रह हो ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
युङफ्राउ [JUNGFRAU]
AUTHOR
KRISHNA BAJGAI
CATEGORY
Fiction
PRICE
Rs. 490.00
PUBLISHER
Bhundipuran Prakashan
ISBN / SKU
9789937793070
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition