Self-Help
खुसीको गोरेटो [Khusiko Goreto]
DETAILED SUMMARY / BACK COVER
खुसीको गोरेटो दैनिक जीवनका आयामहरूलाई सकारात्मक दृष्टिकोणबाट प्रस्तुत गरिएको पुस्तक । सकारात्मक सोच, विनयशील, नैतिकता, चरित्रवान्, मन सफा जस्ता विषयलाई व्यवहारिक रूपमा ग्रहण गर्न प्रेरित गरिएको यो पुस्तक दैनिक जीवनलाई केन्द्रमा राखेर लेखिएको छ । सूक्ष्म विषयवस्तुले जीवनमा कसरी ठूलो प्रभाव पार्न सक्छ भन्ने विषयलाई कलात्मक रूपमा प्रस्तुत गरिएको पुस्तकमा जीवनका अनेक आयामलाई नजिकबाट नियाल्न सकिन्छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
खुसीको गोरेटो [KHUSIKO GORETO]
AUTHOR
KRISHNA HARI BASKOTA
CATEGORY
Self-Help
PRICE
Rs. 445.00
PUBLISHER
Sangri-La Books
ISBN / SKU
9789937775793
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.13 kg (134g)
EDITION
Standard Edition