कुमारी शोभा [Kumari Shobha]
DETAILED SUMMARY / BACK COVER
यस उपन्यास लामाछोटा तेह्र भाग वा परिच्छेदमा विभाजित छ । जिवित देवीका रूपमा पुजिने द्योमैजु अर्थात् कुमारीको केन्द्रीयतामा मनोविश्लेषणलाई मूल विषय बनाइएको यस उपन्यासमा नैसर्गिक प्रेम र परम्पराको द्वन्द्वमा किचिन पुगेको मानसिकतालाई सहज तथा स्वाभाविक रूपमा प्रस्तुत गरिएको छ । यस उपन्यासमा कुमारीले बिहे गर्न नहुने र बिहे गरिहाले लोग्ने मर्ने भन्ने अन्धविश्वासले जकडिएको मानसिकता प्रस्तुत गरिएको छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
कुमारी शोभा [KUMARI SHOBHA]
AUTHOR
BIJAYA MALLA
CATEGORY
Fiction
PRICE
Rs. 350.00
PUBLISHER
Nepal Pragya Pratisthan
ISBN / SKU
BB-NEP-18265
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
174 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition