महाप्रलय [Mahapralaya]
DETAILED SUMMARY / BACK COVER
गगनसिंह थापा (२००५) मूलतः यथार्थवादी आख्यानकार हुन् । यस उपन्यासमा भने उनले अद्भूत कल्पनाशीलताको प्रयोग गरेका छन् । वर्तमान विश्वको कुरूप शक्तिद्वन्द्वमाथि काल्पनिकताको कहालीलाग्दो कटाक्ष यस पुस्तकको प्राण हो । थापाका यसअघि सोह्र सौगात (संयुक्त कथासङ्ग्रह), कर्णालीको छेउछाउ , पुर्खाको चिट्ठी , मेरो मधुशाला र उज्ज्वली उपन्यासहरू प्रकाशित भइसकेका छन् ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
महाप्रलय [MAHAPRALAYA]
AUTHOR
GAGAN SINGH THAPA
CATEGORY
Fiction
PRICE
Rs. 695.00
PUBLISHER
Sangri-La Books
ISBN / SKU
9789937708654
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
486 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition