मौन कोलाहल [Maun Kolahal]
DETAILED SUMMARY / BACK COVER
के एउटा मानिस आफैंविरुद्ध हत्याको अभियोग लिएर प्रहरी चौकी पुग्न सक्छ ? के मृत्युको मुखमा पुगेको मानिसले जीवनलाई 'अर्केस्ट्रा' को धुनमा सुन्न सक्छ ? 'मौन कोलाहल' भित्रका कथाहरूले समाजको त्यो ऐना देखाउँछन्, जहाँ संवेदनाहरू कुरूप छन् र सत्यहरू नग्न । यहां शारीरिक अपाङ्गताभन्दा मानसिक रुग्णता खतरनाक छ । लेखक विवेक ओझाले यस कथासङ्ग्रहमा मानवीय अस्तित्व, सामाजिक ढोङ र चेतनाको अन्धकारलाई निकै तिखो र दार्शनिक शैलीमा उतारेका छन् । यो कथाकृति केवल पढ्नका लागि होइन, मौनताभित्र लुकेको आफ्नै कोलाहल चिन्नका लागि हो ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
मौन कोलाहल [MAUN KOLAHAL]
AUTHOR
BIBEK OJHA
CATEGORY
Fiction
PRICE
Rs. 495.00
PUBLISHER
Sangri-La Books
ISBN / SKU
9789937999427
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.17 kg (168g)
EDITION
Standard Edition