मीरा [Meera]
DETAILED SUMMARY / BACK COVER
उपन्यासभित्र आफ्नै दाजुसँग प्रेम गर्ने युवतीको रहस्यमय प्रेमकथा लेखिएकोछ । जीवनमा आइपर्ने अनगिन्ति उथलपुथलहरूका बीचमा पनि मानिस कसरी बाँच्ने प्रयास गरिरहन्छन् भन्ने कथा अभिभावकले गर्ने निर्णय र गल्तीहरूले सन्तानमा पार्ने प्रभावका वारे लेखिएको कथा छ । उपन्यासमा सोही शताब्दीको भारतीय मीराबाईको मिथकलाई सामान्यिकरण गरिएको छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
मीरा [MEERA]
AUTHOR
DEEPAK SINJALI
CATEGORY
Fiction
PRICE
Rs. 275.00
PUBLISHER
Shikha Books
ISBN / SKU
9789937927703
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
170 Pages / Nepali
WEIGHT
0.10 kg (100g)
EDITION
Standard Edition