मेरो अपहरण [Mero Apaharan]
DETAILED SUMMARY / BACK COVER
मेरो त होस् उडिहाल्यो। कालोनिलो भइहाल्यो अनुहार। गलाबाट बाहिर बोलि नै निस्किएन। टेकेको जमिन पनि भास्सिय जस्तो भयो। घाम लागिरहेको थियो तर पनि मैले अध्याँरो शिवाय केही देखिन्। अनायास आँखै अघि घरपरिवार, छिमेकी र साथीसँगी सबका सब देखा परे। ती बुढी आमामा मैले मलाई जन्म दिने मेरी प्यारी आमाको रुप देखें। छ्वालिले छोपेर उनले आमाको वात्सल्य प्रदान गर्दै सन्तानलाई जोगाइन्। उनको यो अनिर वचनिय मातृवात्सलयको अनुभूतिले अनायासै मेरो आँखामा अर्को कर्णाली छल्छलाएर आयो।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
मेरो अपहरण [MERO APAHARAN]
AUTHOR
SARITA ARYAL
CATEGORY
Fiction
PRICE
Rs. 350.00
PUBLISHER
BN Pustak Sansar
ISBN / SKU
9789937933933
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
222 Pages / Nepali
WEIGHT
0.15 kg (150g)
EDITION
Standard Edition