मिथकको हकदावी [Mithakko Hakdabi]
DETAILED SUMMARY / BACK COVER
उपन्यासमा एउटा पात्र विदेशी भूमिबाट आएर यो माटो संस्कृति समाज र यो देश मेरो हो भनेर हकदावी पेश गर्न खोजेको छ । पछिल्लो समय नेपालमा पनि आफ्नो थातथलो फर्कने प्रचलन सुरुवात भएको भन्दै उपन्यास मिथकको हकदावीलाई त्यो अर्थमा सामाजिक यथार्थवादी सुन्दर पुस्तक मान्न सकिन्छ । कुनै एक समुदायको संस्कृतिलाई अर्को समुदायले कसरी हेरिरहेको हुन्छ ?’ भन्ने कुरा पनि उपन्यास मिथकको हकदावीले देखाउन खोजेको छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
मिथकको हकदावी [MITHAKKO HAKDABI]
AUTHOR
ANIL KARIK
CATEGORY
Fiction
PRICE
Rs. 555.00
PUBLISHER
Shikha Books
ISBN / SKU
9789937340625
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
240 Pages / Nepali
WEIGHT
0.16 kg (163g)
EDITION
Standard Edition