मोक्ष [Moksha]
DETAILED SUMMARY / BACK COVER
मोक्ष माओवादी विद्रोहको युद्ध कथामा आधारित उपन्यास हो। उपन्यासले अयोग्य लडाकुहरुको जीवनकथालाई सुक्ष्म ढंगले चित्रण गरेको छ । तत्कालिन समाजमा रहेको युद्ध मोह, समयका डोबहरु, युद्धको असरजस्ता विषयको वरिपरी उपन्यास केन्द्रित रहेको छ । लेखकले युद्ध र दलनको कथा मोक्षमा आफैँले भोगेको समयलाई लेखेका छन् | यो आख्यान पढ्दा हरेक पाठकलाई आफ्नै समयको कथा पढेको अनुभूति हुन्छ |
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
मोक्ष [MOKSHA]
AUTHOR
SIRJAN ABIRAL
CATEGORY
Fiction
PRICE
Rs. 425.00
PUBLISHER
Sangri-La Books
ISBN / SKU
BB-NEP-18426
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
237 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition