मोक्षभूमि [Mokshabhumi]
DETAILED SUMMARY / BACK COVER
यो आजभन्दा सयौँ वर्षअगाडिको कथा हो । जतिखेर धरतीको रङ र सुगन्ध अर्कै थियो । ठाउँठाउँमा शिशुबलि हुन्थ्यो । नरबलि हुन्थ्यो । तन्त्रमन्त्रहरूको साधना हुन्थ्यो । सामन्त, सम्राट्, राजा, महाराजाहरू थिए । दासहरू थिए, दासशालाहरू थिए । आर्यवर्तमा आधुनिक मानव सभ्यताले भर्खरै पालुवा हाल्दै थियो । त्यो परिपक्व र मधुर थिएन । बाहिरबाट हेर्दा सबै शान्त देखिन्थ्यो । तर भित्र थियो, उथलपुथल । कष्टको पिँजडाबाहिर आउन मान्छेहरूमा तिव्र छटपटी थियो । तिनै कष्टहरूको जन्जिरबाट फुत्किएका दासहरूको कथा हो - मोक्षभूमि ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
मोक्षभूमि [MOKSHABHUMI]
AUTHOR
KESHAB DAHAL
CATEGORY
Fiction
PRICE
Rs. 600.00
PUBLISHER
Kitab Publishers
ISBN / SKU
9789937076890
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
376 Pages / Nepali
WEIGHT
0.35 kg (350g)
EDITION
Standard Edition