पहिलो संसद् Pahilo Sansad
DETAILED SUMMARY / BACK COVER
२००७ देखि २०१७ सालको राजनीतिक गतिविधिका पक्षहरू उजागर गर्ने संस्मरण, अनुसन्धान र दस्ताबेज सार्वजनिक भएका छन् । तर नेपालको पहिलो संसद्को गतिविधिमा केन्द्रित सामग्री खासै प्रकाशनमा आएका छैनन् । पहिलो संसद् : बिपी-महेन्द्र टकरावले त्यो रिक्तता पूरा गर्नेछ । संसद्को दैनिकी, सरकार र संसद्बीचको सम्बन्ध, सत्ता र विपक्षको भूमिका, संसदीय उत्तरदायित्वलगायत विविध पक्षको विश्लेषण गरिएको यो पुस्तक गहन अध्येतादेखि नेपाली राजनीतिमा चासो राख्ने सबैका लागि महत्त्वपूर्ण तथा संसदीय राजनीतिक इतिहासको उपयोगी दस्ताबेज हुनेछ । - प्रा. कृष्ण खनाल
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
पहिलो संसद् PAHILO SANSAD
AUTHOR
FINEPRINT LITERARY AUTHORS
CATEGORY
Novels
PRICE
Rs. 780.00
PUBLISHER
FinePrint
ISBN / SKU
BK107
FORMAT
Paperback (PHYSICAL)
PAGES / LANGUAGE
250 Pages / Nepali
WEIGHT
0.50 kg (500g)
EDITION
Standard Edition