सफलता सम्भव छ [Safalta Sambhav Cha]
DETAILED SUMMARY / BACK COVER
यस पुस्तकले आम मानिसमा आशा जगाउने प्रयास गरेको छ। आत्मविश्वासको कमीका कारण प्रयास नै नगर्नेहरूका लागि म गर्न सक्छु भन्ने भावना जागृत गराएको छ। जीवनमा सकारात्मक सोच राख्दै आफ्नो गन्तव्यमा अगाडि बढ्नुपर्छ भन्ने सन्देश दिएको छ।आफूलाई कमजोर ठान्नेहरूमा आत्मविश्वास जगाउने र आफूमा रहेका सम्भावनाहरूलाई पहिचान गर्दै गम्भीरतापूर्वक अगाडि बढ्न प्रेरणा दिएको छ। पुस्तक जीवनमा सफलताका निचोड तथा सुझावबाट समाजमा व्याप्त नकारात्मकता हटाउन सफल छ। उपेन्द्र पौड्याल
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
सफलता सम्भव छ [SAFALTA SAMBHAV CHA]
AUTHOR
DR. BUDDHI MALLA
CATEGORY
Self-Help
PRICE
Rs. 450.00
PUBLISHER
Shikha Books
ISBN / SKU
BB-NEP-19971
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition