पुँजीवाद PUNJIBAD
DETAILED SUMMARY / BACK COVER
पुँजीवाद शब्दको निर्माण नै गाली गर्न भएको थियो । अहिले पनि प्रायः पुस्तकले पुँजीवादप्रति शत्रुवत् व्यवहार गर्छन् वा यसको भ्रामक तथा बिदुप चित्रण गर्छन् । पुँजीवाद यति व्याप्त छ कि यसकै समर्थकहरूले पनि यो असलमा के हो भन्ने बुझ्न सकेका छैनन् । त्यसैले उनीहरू वास्तविकता बताउनभन्दा बरू त्यही बिद्रुपताको प्रतिरक्षा गर्न पुगेका छन् । त्यसैले पुँजीवादलाई सरल र सटीक तवरले अर्थ्याउने सङ्क्षिप्त दिग्दर्शनको खाँचो छ । यो पुस्तक त्यही दिग्दर्शन हो । यसले पुँजीवाद तथा यसलाई टेवा दिने संस्थाहरूको आर्थिक, सामाजिक तथा नैतिक स्वभावलाई पहिल्याउँछ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
पुँजीवाद PUNJIBAD
AUTHOR
FINEPRINT LITERARY AUTHORS
CATEGORY
Novels
PRICE
Rs. 425.00
PUBLISHER
FinePrint
ISBN / SKU
BK115
FORMAT
Paperback (PHYSICAL)
PAGES / LANGUAGE
250 Pages / Nepali
WEIGHT
0.50 kg (500g)
EDITION
Standard Edition