रावणायन [Ravanayan]
DETAILED SUMMARY / BACK COVER
उपन्यास आख्यान खण्ड र परिशिष्ट खण्ड गरी दुई खण्डमा विभाजन गरिको छ । आख्यान खण्डअन्तर्गत ४४ उप-शीर्षक र परिशिष्ट खण्डअन्तर्गत ५ उप-शीर्षकमा उपन्यास बुनिएको छ । पुराकथामा वर्णित आख्यानलाई पराम्परितभन्दा पृथक् रुपमा अन्तर्सङ्घटित गरी लेखिएको रावणायनले स्थापित रामकथाको राम पात्रको भन्दा रावणको चरित्रको आदर्शीकरण गरेको छ र रावणको समग्र जीवन रामको तुलनामा श्रेष्ठतर, सभ्य तथा आदर्शयुक्त एवम् मानवीय दुर्वलतासहितको अनुकरणीय रहेको देखाएको छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
रावणायन [RAVANAYAN]
AUTHOR
KHANAL REWATI RAMAN
CATEGORY
Fiction
PRICE
Rs. 450.00
PUBLISHER
Bhundipuran Prakashan
ISBN / SKU
9789937772143
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
282 Pages / Nepali
WEIGHT
0.35 kg (350g)
EDITION
Standard Edition