सलह [Salaha]
DETAILED SUMMARY / BACK COVER
साहित्यमा स्थापित नाम हो, श्रवण मुकारुङ । चार दशक लामो उनको रचनाकर्मले सांस्कृतिक, सामाजिक, राजनीतिक चेतनालाई सधैँ नेतृत्व गरिरहेको हुन्छ । जनआन्दोलन २०६२-६३ ताका सृजित कविता ‘बिसे नगर्चीको बयान’ त्यसकै एउटा दृष्टान्त हो । उपन्यासकी मूल पात्र नायुमा र तिनका सहपात्रमार्फत सुन्दर कथा उनेका छन्, लेखकले । काव्यिक कथनशैली र भाषाको मृदुलताले सलह विशिष्ट बनेको छ । आकाशमा उड़ने सलह अँध्यारो अँगाल्दै आउँछ तर यो सलह उज्यालो उघार्दै तपाईंको हातमा आइपुगेको छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
सलह [SALAHA]
AUTHOR
SHRAWAN MUKARUNG
CATEGORY
Fiction
PRICE
Rs. 995.00
PUBLISHER
Publication Nepalaya
ISBN / SKU
9789937199889
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
440 Pages / Nepali
WEIGHT
0.38 kg (378g)
EDITION
Standard Edition