सन्निपात [Sannipat]
DETAILED SUMMARY / BACK COVER
यो कथा संग्रहका कथाहरू विशेषतः युवावस्थामा आउने उतारचढावमै केन्द्रित छन् । लिम्बू संस्कृति, विकृतिको साथै सौन्दर्यको विषय पनि उनका कथामा समेटिएका छन् । जम्मा पाँच कथाहरू समेटिएको पुस्तकले १६० पृष्ठ ओगटेको छ । कथा संख्या कम भए पनि उपन्यास शैलीमा यी कथाहरू लेखिएका छन् । एउटै कथालाई झण्डै लघु–उपन्यास मान्न सकिन्छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
सन्निपात [SANNIPAT]
AUTHOR
SANJIB LIMBU
CATEGORY
Fiction
PRICE
Rs. 225.00
PUBLISHER
Unknown
ISBN / SKU
9789937073349
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
160 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition