Self-Help
सफल व्यक्तित्वका वैज्ञानिक सुत्र [Saphal Byaktitwaka Baigyanik Sutra]
DETAILED SUMMARY / BACK COVER
म, तपाईं, हामी, समाज, देश, विश्व र ब्रह्माण्डको त्यो शक्तिशाली तत्त्व हौँ जसले ब्रह्माण्ड जस्तै अर्को ब्रह्माण्ड निर्माण गरी प्रस्तुत गर्न सक्छौँ तर मात्र आफूभित्रको अपार क्षमता र सम्भावनालाई पहिचान गरी निरन्तर अभ्यास, अनुशासन र आत्मबलले समयभित्र लक्ष्य हासिल गर्ने गरी निरन्तर यात्रामा आफूलाई समाहित गर्नुपर्छ एक अविचलित र दृढ संकल्पित यात्री भएर । आउनुहोस् यात्रा गरौँ त्यही महान् लक्ष्यको पदचापलाई पहिचान गरी सफलताको शिखर चुम्न ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
सफल व्यक्तित्वका वैज्ञानिक सुत्र [SAPHAL BYAKTITWAKA BAIGYANIK SUTRA]
AUTHOR
DRON PARAJULI
CATEGORY
Self-Help
PRICE
Rs. 400.00
PUBLISHER
Bhundipuran Prakashan
ISBN / SKU
BB-NEP-18258
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.20 kg (200g)
EDITION
Standard Edition