सत्प्रयास [Satprayas]
DETAILED SUMMARY / BACK COVER
नेपाल प्रतिगामी कुचक, विदेशी हस्तक्षेप तथा अशिक्षित समाजको त्रिवेणी सङ्गममा चुर्लुम्म डुबेको थियो । तर प्रतिबद्ध थिए देव शमशेरका आँखा, महान आदर्शले भरिएका । त्यहाँ तेरो-मेरो प्रश्न थिएन, मातृभूमिलाई उन्नतिशील देश बनाउने एक नेपाली आकाङ्क्षा थियो। स्वप्नमय संसारमा तरङगित उनी भन्छन- 'हरेक प्रगतिमा क्रान्ति छ, क्रान्तिमा खतरा । यो एउटा सत्प्रयास हो।'
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
सत्प्रयास [SATPRAYAS]
AUTHOR
DIAMOND SHUMSHER RANA
CATEGORY
Fiction
PRICE
Rs. 395.00
PUBLISHER
Ratna Pustak Bhandar
ISBN / SKU
9789993308935
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
234 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition