शर्मिष्ठा [Sharmistha]
DETAILED SUMMARY / BACK COVER
हरेक नारीमा हुने अर्की नारीप्रतिको ईर्ष्याभाव ऑन पुरुषमा हुने कामान्यता, त्यसले निम्त्याउने मानिसक विचलन र आइपर्ने सकष्ट यो उपन्यासका मूल विषय हुन् । उपन्यासले अहंकार र प्रतिशोधभन्दा तुच्छ दुनियाँमा अर्को केही छैन भन्ने सन्देश दिएको छ । साथै, क्षमाशीलता र सहनशीलताको स्तुत्य उदाहरण प्रस्तुत गरेको छ। दैत्यगुरू शुक्राचार्यपुत्री देवयानी र राजा वृषपर्वापुत्री शर्मिष्ठाबारेको पौराणिक कथामा आधारित यस उपन्यासको भाषा असाध्यै सुललीत छ । पढ्न थालेपछि नटुङ्ग्याइ छाड्नै सकिन्न ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
शर्मिष्ठा [SHARMISTHA]
AUTHOR
SUBBA RIDDIBAHADUR MALLA
CATEGORY
Fiction
PRICE
Rs. 150.00
PUBLISHER
Manjari Publication
ISBN / SKU
9789937712453
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
150 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition