सिमसारा [Simsara]
DETAILED SUMMARY / BACK COVER
यो कथा हो, मूलखाँबो नमिलेको एउटा घरको, जहाँ प्रेम अलिअलि गर्दै निभ्दै छ । यो कथा हो, बुबा धनरूपको, जसलाई आफ्नो घर किन चिसिँदै छ भनेर थाहा छैन । यो कथा हो, छोरा संवत्को, जसले घरमा नदेखेको प्रेमको पूर्तिका लागि एउटा सुन्दर सम्बन्धको कल्पना गरिरहन्छ । यो कथा हो, मन्दाक्रान्ताको, जो मूलखाँबो नमिलेको घरलाई जसरी पनि ठीक पार्न कटिबद्ध छिन् । अनि यो कथा हो, यी तीन पात्रको, जो नजिकिन होइन, टाढिन विवश छन् ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
सिमसारा [SIMSARA]
AUTHOR
BASANTA BASNET
CATEGORY
Fiction
PRICE
Rs. 650.00
PUBLISHER
FinePrint
ISBN / SKU
9789937790321
FORMAT
Paperback (PHYSICAL)
PAGES / LANGUAGE
265 Pages / Nepali
WEIGHT
0.28 kg (275g)
EDITION
1st Edition