सुइना [Suina]
DETAILED SUMMARY / BACK COVER
"आमा, अब तो मू, बम्बै मात्रै आँखमी देख्तो छु, बम्बै पुगी झिकै धन कमाई, परे जिमदारकी ऋण तिऱ्याकी सोइना रातम्मी भेट्टो छु ।" 'सुइना, बनवासा परिम्मीको कथा हो, बम्बैका खोलिन्मीको कथा हो, काली कर्णालीका गाउँघरको कथा हो।' 'सुइना, आमा छोराको प्रेमको कथा हो, दाई बहिनीको सम्बन्धको कथा हो, बा लाटाको सम्झनाको कथा हो । 'सुइना, सपनाको कथा हो ।'
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
सुइना [SUINA]
AUTHOR
ABHISEKH BISTA
CATEGORY
Fiction
PRICE
Rs. 400.00
PUBLISHER
SIMAL BOOKS PUBLICATION
ISBN / SKU
9789937974820
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.16 kg (160g)
EDITION
Standard Edition