सुनको पहाड [Sunko Pahad]
DETAILED SUMMARY / BACK COVER
सुनको पहाड समकालीन यथार्थमा आधारित भएर लेखिएको उपन्यास हो । यसमा एक दशकसम्म चलेको माओवादी जनयुद्धमा बेपत्ता पारिएका पात्र र ती पात्रको खोजीको कथा छ । नेपालको पहिचानको मुद्दा र हराएको माओवादी आन्दोलनको खोजी पनि यसका कथानकभित्र पर्ने विषय हुन् ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
सुनको पहाड [SUNKO PAHAD]
AUTHOR
BISHNU BHANDARI
CATEGORY
Fiction
PRICE
Rs. 395.00
PUBLISHER
Phoenix Books
ISBN / SKU
BB-NEP-19393
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition