स्वस्पर्श [Swasparsha]
DETAILED SUMMARY / BACK COVER
उतारचढावको समय तपाईं आफूसँग छटपट-छटपट स्वयुद्धमा बिताउनुहुन्छ वा आफूलाई सम्हाल्न सक्ने आफ्नै आलिङ्गनको स्वस्पर्शमा ? यो पुस्तक हरेक मानिसका लागि त्यही स्वयुद्धबाट स्वस्पर्शसम्मको एउटा यात्रा हो, जसका सहयात्री छन्, प्रेरणादायी केही भुइँमान्छे । यी भुइँमान्छेका कथा र तिनमा समाहित बुद्ध-विज्ञान पढ्दै गर्दा खुसी खोज्नेले बीउखुसी भेट्नेछन् अनि दुःखमा अल्झिएकाले भेट्नेछन् दुःखपारिसम्म पुग्ने आशा, प्रेरणा र परिवर्तनको जीवनमार्ग ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
स्वस्पर्श [SWASPARSHA]
AUTHOR
NAWARAJ KC
CATEGORY
Fiction
PRICE
Rs. 640.00
PUBLISHER
FinePrint
ISBN / SKU
FP-17027
FORMAT
Paperback (PHYSICAL)
PAGES / LANGUAGE
250 Pages / Nepali
WEIGHT
0.24 kg (244g)
EDITION
1st Edition