तादी किनारको गीत [Tadi Kinarko Geet]
DETAILED SUMMARY / BACK COVER
पहिलोपल्ट वि. सं. २०७२ सालमा प्रकाशित 'तादी किनार को गीत' माझी समुदायमा व्याप्त कलिलो उमेरमा बिहेको बोल बोल्ने र बिहे गरिदिने प्रलचनमाथि लेखिएको किशोर उपन्यास हो । यसले माझी समुदायको चालचलन, रीति-रिवाज, पेसा- व्यवसाय र पछिल्लो समय उनीहरूमा देखिएको विस्थापनको समस्यालाई पनि सरल र पाठकमैत्री भाषामा उतारेको छ । बालबालिका र किशोर-किशोरीलाई विशेषतः ध्यानमा राखेर लेखिएको यो उपन्यास सबै उमेर समूहका पाठकका लागि पठनीय छ । पुस्तकले २०७१ सालको गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार पनि प्राप्त गरेको थियो ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
तादी किनारको गीत [TADI KINARKO GEET]
AUTHOR
MAHESH POUDEL
CATEGORY
Fiction
PRICE
Rs. 360.00
PUBLISHER
Page Turner Pvt. Ltd
ISBN / SKU
9789937652155
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition