त्यसपछि फुलेन गोदावरी [Tyaspachi Fulena Godawari]
DETAILED SUMMARY / BACK COVER
जम्मा वीस वटा कथाहरु समेटिएको उक्त कथा सङ्ग्रहमा अस्थिरता, वियोग, विक्षिप्तता, विद्रोह र अभाव जस्ता विषयहरु समेटिएका छन् ।सबै कथामा एक्ला र विक्षिप्त पात्रलाई केन्द्रमा राखेर उनीहरूको दमित, कुण्ठित मनोविज्ञान प्रस्तुत गरेर पनि जीवनमा आशा त्यान्द्रो चुँडिन दिएको छैन।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
त्यसपछि फुलेन गोदावरी [TYASPACHI FULENA GODAWARI]
AUTHOR
MAHESH PAUDYAL
CATEGORY
Fiction
PRICE
Rs. 305.00
PUBLISHER
Aishworya Publication
ISBN / SKU
9789937916868
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
213 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition