उज्ज्वली [Ujjwali]
DETAILED SUMMARY / BACK COVER
'उज्ज्वली' (लघुउपन्यास) गगनसिंह थापाको पाँचौँ कृति हो । 'सोह सौगात' (संयक्त कथासङग्रह, ०३५) पश्चात उहाँका 'कर्णालीको छेउछाउ', 'पुर्खाको चिठ्ठी', 'मेरो मधुशाला' जस्ता आख्यानकृतिले नेपाली साहित्यको भण्डारमा समृद्धि थपिसकेका छन् । टीकापुर, कैलालीका स्थायी वासिन्दा उहाँको अर्को उपन्यास 'महाप्रलय' प्रकाशनको सङ्घारमा छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
उज्ज्वली [UJJWALI]
AUTHOR
GAGAN SINGH THAPA
CATEGORY
Fiction
PRICE
Rs. 350.00
PUBLISHER
-
ISBN / SKU
9789937061704
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition