उज्यालोको रङ [Ujyaloko Rang]
DETAILED SUMMARY / BACK COVER
चौध वर्षकी मायाको जीवन दुःखमय छ । बाको मृत्यु भइसकेको छ, दाइ विदेशमा मजदूरी गर्छन् । आर्थिक अभाव छ । यस्ता थुप्रै दुःखमध्ये पनि मायाको सबैभन्दा ठूलो दुःख छ विधवा भएकै कारणले अरूले आफ्नो आमामाथि गर्ने दुर्व्यवहार | यसले मायालाई मानसिक रूपमा पनि धेरै गाह्रो बनाएको छ । तर यस्ता कुराबाट अविचलित मायाले आफ्नो साहस र विवेक प्रयोग गरेर अँध्यारो वर्तमानमा उज्यालोको रङ भरेकी छे । यो उपन्यासले सामाजिक र लैङ्गिक विभेद, अन्याय र कुसंस्कारविरुद्ध लड्ने मायाजस्ता किशोरीहरूको सङ्घर्षलाई उदाहरणको रूपमा प्रस्तुत गरेको छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
उज्यालोको रङ [UJYALOKO RANG]
AUTHOR
JANUKA KHATIWADA
CATEGORY
Fiction
PRICE
Rs. 250.00
PUBLISHER
Kalam Prakashan
ISBN / SKU
9789937094191
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition