युद्ध र शान्ति- भाग २ [War and Peace- Part 2]
DETAILED SUMMARY / BACK COVER
युद्ध र शान्ति विश्वका उत्कृष्ट उपन्यासहरूमध्ये एउटा हो । यसमा शासक खानदानका तीन सामन्त परिवार- बेझुकोभ, रोस्तोभ र बोल्कोन्स्की परिवार- युद्धभन्दा पहिले, पहिलो युद्धको बेलामा, पहिलो र दोस्रो युद्धको बीचको समयमा र दोस्रो विश्वयुद्धमा कसरी फेरिए भन्ने कथा छ । सारमा, युद्ध र शान्तिको समयमा यी परिवारहरूको व्यवहार कस्तो भयो भन्ने कथा हो यो। सबै योद्धाहरूमध्ये सबैभन्दा बलिया दुइटा योद्धा छन् : समय र धैर्य । - लियो टाल्सटाय (युद्ध र शान्तिबाट) सबै जना संसार बदल्न चाहन्छन्, तर आफूलाई बदल्न कोही पनि चाहन्न । - लियो टाल्सटाया (युद्ध र शान्तिबाट) संसारमा जति वटा कपाल छन् उति वटा मन छन् भन्ने साँचो हो भने मेरो विचारमा संसारमा जति वटा मुटु छन् उति प्रकारका प्रेम छन् । - लियो टाल्सटाय (युद्ध र शान्तिबाट)