युद्ध र शान्ति- भाग ४ [War and Peace- Part 4]
DETAILED SUMMARY / BACK COVER
यो परिवर्तनको उपन्यास हो- यस्तो परिवर्तन जो युद्धको बेलामा मात्रै हो। इन शान्तिकालमा पनि भइरहन्छ । एउटी तरुनीको बिहे भएपछि तीनमा आउने परिवर्तनदेखि एक जना धनी मानिस टाट पल्टँदा हुने परिवर्तन ।। उपन्यास पढेपछि पाठकले आफनो र आफनो वरिपरिका मानिसहरूका गतिविधिलाई सही तरिकाले बुझ्न सक्छन् र अरुको बारेमा निर्णय गर्दा विचार पुयाएर यसले सघाउन सक्छ । गलत वा खराब काम धेरै मानिसले गर्दैमा सही वा असल हुँदैन । खराब कुन हो ? बाखाको पाठो खानु भन्दा पहिले कराउने ब्वाँसो कि। नकराइकन खाने ब्वाँसो ? जहाँ सरलता, असल सोच र व्यवहार तथा सत्यता हुँदैन त्यहाँ महानता हुँदैन । कुनै महिलासँग प्रेम गरेपछि जे मन लाग्यो त्यो गर्नु सम्भव छैन ।